प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

बागमतीका निवर्तमान सभामुख श्रेष्ठ पराजित

२०७९ मंसिर ६, मंगलबार ०८:१७ बजे

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित भएका छन् ।

श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीसंग १ हजार ५१९ मतले पराजित भएको हुन् । केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।