प्रहर खबर
 २०८३ कार्तिक १२, बुधवार    

होटलको कोठामा युवक मृतावस्थामा फेला

२०७९ बैशाख २१, बुधबार ०५:१६ बजे

कञ्चनपुर – महेन्द्रनगरस्थित नाइन इलेभन होटलको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।