प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

२०७९ जेठ ८, आईतबार १३:३३ बजे

चितवन – बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका(१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५०र५२ वर्षकी फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको हो।

आइतबार दिउँसो दिउँसो २ बजे महिलालाई बाघले आक्रमण गरेक‍ो प्रहरीले जानकारी पाएको थियो।त्यसपछि ३ घण्टा खोजी गर्ने क्रममा बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।