प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

आयुश घलान पोखरा थन्डर्सको मार्की खेलाडी

२०८० आश्विन १३, शनिबार १२:१६ बजे

काठमाडौं – पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि आयुश घलानलाई मार्की खेलाडी बनाएको छ ।

अक्सनको पूर्व सन्ध्यामा पोखरामाले आशुयलाई मार्की खेलाडीको रुपमा सार्वजनीक गरेको हो । आयुश राष्ट्रिय फुटबल टिमका पछिल्लो समयका स्टार खेलाडी हुन् ।

पहिलो संस्करणको एनएसएलमा पोखराबाट खेलेका थिए । पहिलो संस्करणको एनएसएलमा पोखराबाटै घरेलु फुटबलमा चम्किएको आयुश त्यसपछि राष्ट्रिय टिममा अवसर पाएका थिए ।