धनगढी – कैलालीको पहलमानपुरबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका–१० का २२ वर्षीय दिपक खड्कासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई ४५० मिलीग्राम लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार् सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।