प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

मंगलबार सार्वजनिक बिदा

२०७९ बैशाख १९, सोमबार ०९:३४ बजे

काठमाडौं – सरकारले भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा लिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो।