हेटौंडा – मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविले आफ्ना बालबालिकाको अभिभावकलाई विद्यालयमा आफ्नो नानीबाबुको अवस्थाबारे जानकारी राख्ने वातवरण सृजना गर्न होडिङ बोर्ड राख्दै । विब्यस अध्यक्ष माधब गौतमले होडिङ बोर्ड सौजन्य गरेका हुन् ।