हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. १ को हालसम्म ३ हजार २३ मतगणना भएको छ ।
ताजा मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका सविन न्यौपानले १ हजार ३२८ मत गरेका छन् । १ हजार २१५ मतसहित नेकपा एमालेका उत्तम पौडेल न्यौपानेको पछिपछि छन् ।
३ हजार २९३ मत खसेको १ नम्बर वडामा अब २७० मतगणना गर्न बाँकी छ । हाल एमालेका पौडेल भन्दा गठबन्धनका न्यौपाने ११३ मतले अगाडि छन् ।
हेटौडा उपमहानगरपालिका १ नम्वर वडाको ३०२३ मत गणना गर्दा
मेयरमा
कलम ९११
सुर्य ७९१
हलो ८९४
उपमेयर
रुख १३१४
सुर्य १०५२
हलो ३३६
वडा अध्यक्ष
रुख १३२८
सुर्य १२१५
हलो १८०