प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

विरोध खतिवडाले गरे मतदान

२०७९ मंसिर ४, आईतबार ०२:३० बजे

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका स्थायी कमिट सदस्य तथा मकवानपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले मतदान गरेका छन् ।

उनले हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित भुटनदेवि माध्यमिक विदुयालयबाट मतदान गरेका हुन् । उनीसंगै उनकी धर्मपत्नी तथा नेकपा एसकी नेत्री मुनु सिग्देलले पनि मतदान गरेकी छन् ।