प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

हेटौंडामा पनि भुकम्पको धक्का

२०७९ कार्तिक २, बुधबार ०९:२७ बजे

हेटौंडा – बामगती प्रदेशको राजधनी हेटौंडामा भुकम्पको धक्का महसुस गरिएको छ । आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भुकम्पको धक्काको महसुस गरिएको हो । 

भूकम्पपछि हेटौंडामा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का मकवानपुर सहित छिमेकी धादिङ, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर लगायत मध्य नेपालको अधिकांश जिल्लाहरुमा महसुस गरिएको छ ।