प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

स्कारपियो पल्टियो

२०८० बैशाख २२, शुक्रबार ०१:५७ बजे

हेटौंडा – सप्तरीको राजविराज नगरपालिका १५ देउरी बलुवामा गएराति स्कारपियो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते मध्ये जीपमा सवार राजविराज नगरपालिका ११ का ४५ वर्षीय लालेश्वर यादवको अवस्था गम्भीर रहेकाले उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकको भने गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । हनुमाननगरबाट राजविराजतर्फ जाँदै गरेको ना २ च २७४६ नम्बरको स्कारपियो जिप गएराति साढे ११ बजे पल्टिएको थियो ।

प्रतिगात्मक तस्वीर