प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

घिमिरेडाँडाबाट रोकाय पक्राउ

२०७९ श्रावण २८, शनिबार १५:३६ बजे

हेटौंडा – प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट करिब ३ सय ८० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ३१ वर्षीय भिम बहादुर रोकाय सहित ३ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।