प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

डेंगु लागेर एक पुरूषको मृत्यु

२०७९ आश्विन ३०, आईतबार ०७:१६ बजे

हेटौंडा – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ स्थित एक पुरूषको डेंगु लागेर मृत्यु भएको छ ।

मृत्यु हुने स्थानीय ६० वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।