हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा हालसम्म ७ हजार ४६१ मत गणना भएको छ ।
मेयर पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजबादीकी मिना लामाले अग्रता कायम राखेकी छन् । उनले २ हजार २४२ मत ल्याएकी छन् ।
नेकपा एमालेका अनन्त पौडेलले २ हजार ३७ मत ल्याउँदै लामालाई पछाईरहेका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले २ हजार १३७मत ल्याएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा ७ हजार ४६१ को गणनअनुसार
मेयरमा
कलमस् २२४२
सूर्यस् २०३७
हलोस् २१३७