हेटौंडा – बारा निर्वाचन क्षेत्र २, चितवन–२ र तनहुँ १ को जारी मतगणना जारी छ ।
बारा( २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्।
चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमालेका रामप्रसाद न्यौपानेलाई अग्रता लिएका छन्। उता तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
कहाँ को अगाडि ?
बारा निर्वाचन क्षेत्र २
जनमत पार्टी
शिवचन्द्र कुशवाहा ८९५
जनता समाजवादी पार्टी (जसपा)
उपेन्द्र यादव ७८७
नेकपा एमाले
पुरूषोत्तम पौडेल ५२३
राष्ट्रिय स्वतन्त्र पार्टी
रमेश खरेल २३६
चितवन निर्वाचन क्षेत्र २
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने ११५५
नेकपा एमाले
रामप्रसाद न्यौपाने ६५५
नेपाली कांग्रेस
जितनारायण श्रेष्ठ ५८८
तनहुँ निर्वाचन क्षेत्र १
राष्ट्रिय स्वतन्त्र पार्टी
स्वर्णिम वाग्ले १५९५८
नेपाली कांग्रेस
गोविन्द भट्टराई ९१२०
नेकपा एमाले
सर्वेन्द्र खनाल ५१६६