हेटौंडा – चितवनको टाँडी आज एक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । रत्ननगर नगरपालिका २ टाँडी चोक बस्ने ४६ वर्षीय मनोज श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार श्रेष्ठ आफ्नै घरको हल कोठामा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।