प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौंडा मतगणना अपडेट: कसले कति मत पाए ?

२०७९ जेठ १, आईतबार १८:३१ बजे

हेटौंडा -  हेटौंडा उपमहानगरपालिकामा  ९८५३  मतगणना गर्दा राप्रपा उम्मेद्वार दिपकबहादुर सिंहले आफ्नो अग्रता कायमै राखेका छन् ।  उनले ३०३५ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकि मिना कुमारी लामाले २९३९ र नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २६६५ मत पाएका छन । 

हेटौंडा उपमहानगरपालिका मतगणना अपडेट: ९८५३

मेयर

नेकपा एमाले - २६६५

गठबन्धन - २९३९

राप्रपा - ३०३५  

 

उपमेयर

नेकपा एमाले - ३२९५

गठबन्धन - ४४२१

राप्रपा - ८९०