प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

चितवन २ मा १५ सय बढी मतले अघि रवि लामिछाने

२०७९ मंसिर ६, मंगलबार १३:४८ बजे

चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ६ हजार ७६ मत पाएका छन् ।

नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत पाएका छन् । लामिछाने र पोखरेलको मतान्तर १ हजार ५८४ रहेको छ ।

यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गरेका छन् ।