प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

२०८१ भाद्र ७, शुक्रबार १८:१० बजे

काठमाडौँ – संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।