काभ्रे – काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–४ को २८ किलोस्थित भगवती पेट्रोल पम्प भन्दा केही पछाडीको घरमा आगोलागी भएको छ ।
अहिले आगो नियन्त्रणको लागि प्रयास भैरहेको र आगो नियन्त्रणमा आएपछि क्षतिको बिवरण संकलन गर्ने काभ्रेको डिएसपी ढुण्नी राज न्यौपानेले जानकारी दिए । रिकेश बिश्वकर्मा