प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

आज सार्वजनिक विदा

२०८१ बैशाख २४, सोमबार ०७:११ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले आज ९सोमबार० सर्वाजनिक बिदा दिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक बिदा दिएको हो।

'२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा दिइने छ ' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।