प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

संक्रमणकालिन न्याय सबन्धि बिद्येयक पारित

२०८१ श्रावण ३०, बुधबार १९:४२ बजे

काठमाडौं – सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभाबाट बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।

आज बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका छन ।

आज शिर्ष नेताले सम्बोधन गरे पछि बिद्येयक संसदवाट पारित भएको हो ।