प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

माछा मार्ने क्रममा दुई जनाको मृत्यु

२०७९ बैशाख १७, शनिबार १६:३१ बजे

सुदूरपश्चिम – कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए ।