हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ को मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार वडा नंबर ९ को २ हजार २१९ मतगणना हुँदा मेयरमा त्रिपक्षिय भिड्न्त रहेको छ ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ र वडा अध्यक्षमा नेकपा एकिकृत समाजवादीका सुकराम के.सी.को अग्रता रहेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ को २ हजार २१९ मतगणना हुँदा
मेयरतर्फ
सुर्य ६५७
कलम ६६६
हलो ६२६
उपमेयर
सुर्य ४०४
रुख ८९५
हलो २०७
वडाध्यक्ष
सुर्य ६७८
कलम ११५३
हलो १६३