काठमाडौं – पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक पाल्पा बगनासकाली गाउँपालिकाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पाल्पाबाट बुटवलतर्फ आइरहेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको लु १ ख ४८४७ नम्बरको बसले ठक्कर दिएको हो।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर