प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक

२०८२ असार २६, बिहीबार २०:३२ बजे

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । 

ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेको हो ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले ह्याकरले विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा लिएको र यसलाई रिकभर गर्ने प्रयास भइरहेको बताए ।