प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौँडाको मेयरको लागि भट्टराईले गरे उम्मेद्वारी दर्ता

२०७९ बैशाख ११, आईतबार १५:२० बजे

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि अयोध्यकुमार भट्टराईले आफ्नो उम्मेद्वार दर्ता गरेका छन् ।

आइतरबार निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले मेयरमा उम्मेद्वार दर्ता गरेका हुन् । उन्नत लोकतन्त्र पार्टीको तर्फबाट उम्मेद्वार रहेका भट्टराईले हेटौँडाको मेयरमा उम्मेद्वारी दर्ता गराएका हुन ।