प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

हेटौंडा ५ को अपडेटः मेयरमा हलो, उपमेयरमा रुख र वडाअध्यक्षमा सुर्यको अग्रता

२०७९ जेठ २, सोमबार ११:३६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को मतगणना जारी छ । प्राप्त जानकारी अनुसार वडा नं.५ को १५० मत गणना भएको छ । जसमा वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुशिल घिमिरे र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले लोकप्रिय मत पाउने क्रम जारी छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को १५० मत गणना हुँदा

मेयर
अन्नत पौडेल (सुर्य)– ४३
मिना कुमारी लामा(कलम)– ३१
दिपक बहादुर सिंह (हलो)–६२

उपमेयरमा
सुमित्रा काफ्ले(सुर्य)– ३७
राजेश बानियाँ (रुख)– ९२
इन्दिरा न्यौपाने(हलो)–१०

वडा अध्यक्ष पदमा
हयग्रीब उपाध्याय आचार्य(रुख) ३४
सुशिल घिमिरे(सुर्य) ८९
रामकृष्ण श्रेष्ठ (हलो) ८
बिशालराज महत(धारा) ८