प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

सिटिजन्स बैंकका छ जना कर्मचारी पक्राउ

२०८० श्रावण ३०, मंगलबार ०२:५१ बजे

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट ृनागरिक बैंक मुद्दो रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो । रासस